इमेज सहकारीका बचतकर्ताले पाए एक करोड फिर्ता
सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाख रुपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो।
nagariknews.nagariknetwork.com
१० महिना अघि