प्रभु बैंकका ग्राहक र कर्मचारीले फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट पाउने
काठमाडौं । काठमाडौं बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले विशेष छुट पाउने भएका छन् ।
छुटसम्बन्धी सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बै...
onlinekhabar.com
१० महिना अघि