आयल निगम भन्छ- खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको छ, अनावश्यक सञ्चय नगर्नुस्
२१ माघ, काठमाडौं । पछिल्लो समय बजारमा खाना पकाउने ग्यास (एलपीजी) अभाव भन्दै फैलिएको हल्ला निराधार रहेको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै निगमले अनावश्यक सञ्चय नगर्न …
onlinekhabar.com
८ महिना अघि