हिजो बढेको अस्ट्रेलियन डलर, युरो र पाउन्डको विनिमयदर आज कति?
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ। हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही वि...