भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमले बढाएन
१६ फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।
भारतीय आयल निगमबाट बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार, पेट्रोलमा …
onlinekhabar.com
७ महिना अघि