फेदीखोला हाइड्रोपावरले सर्वसाधारणलाई १७ करोड ६० लाखको आईपीओ निष्कासन गर्ने
२७ कात्तिक, काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा १७ करोड ६० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । उक्त साधारण सेयर निष्कासन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबी क्यापिटललाई धितोपत्र निष्काशन तथा …
onlinekhabar.com
८ महिना अघि