कालीमाटीमा २ दिनमै च्याउको मूल्य किलोको १५० रुपैयाँ घट्यो

कालीमाटीमा २ दिनमै च्याउको मूल्य किलोको १५० रुपैयाँ घट्यो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।आज कालीमाटीमा धेरैजसो तरकारीको मूल्य घटेको छ। च्याउ, भिण्डी, प्याज, काउली, बन्दा, बोडी, भण्टासहितका तरकारीको मूल्य आज घटेको हो। हि...

nepalkhabar.com

११ महिना अघि