६६ अर्बको आईपीओको पालो कुर्दै ९८ कम्पनी
धितोपत्र बोर्ड अध्यक्षविहीन हुनु, लामो समय कर्मचारी आन्दोलनमा उत्रिनु, निवर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठ आएपछि पनि विभिन्न बहानामा धेरै कम्पनीले सेयर निष्कासन अनुमति नपाउनु आदि कारणले प्रक्रियामा रहेका कम्पनीको सूची बढेको बढ्यै