उपभोक्ता हितविपरीत व्यवसाय गर्ने उद्योग तथा फर्मलाई ३ महिनामा १ करोड जरिबाना
६ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनामा उपभोक्ता हितविपरीत व्यवसाय गर्ने उद्योग तथा फर्मबाट १ करोड रुपैयाँ जरिबाना असुल गरेको छ ।
विभागले शुक्रबार पत्रकार सम्मेलन गरेर उपभोक्ता हितविपरीत व्यवसाय गर्ने …
onlinekhabar.com
५ महिना अघि