ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा
१९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् ।
उक्त सम्झौता अनुसार अब भियतनामबाट आयात हुने सामानमा अमेरिकाले २० प्रतिशत भन्सार शुल्क लगाउनेछ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्र...
onlinekhabar.com
५ महिना अघि