अन्तिममा ५ अंकले बढेर बन्द भयो सेयरबजार, पौने १६ अर्बको कारोबार

अन्तिममा ५ अंकले बढेर बन्द भयो सेयरबजार, पौने १६ अर्बको कारोबार

सेयरबजार सोमबार पनि बढेको छ। सूचक नेप्से ५.०१ अंकले बढेर कारोबार बन्द भएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार ०.१७ प्रतिशत वृद्धिसँगै बजार २९३६.५६ विन्दुमा पुगेको छ। अघिल्लो दिन साढे २३ अर्बको कारोबार भएकामा सोमबार पनि १५ अर्ब ७८ करोडको सेयर किनबेच भए...

nepalkhabar.com

४ महिना अघि