नेपालमा ६ वर्षमा ११७ देशका नागरिक काम गर्न आए, १५ हजारले लिए श्रम स्वीकृति
काठमाडौं । विगत ६ वर्षमा नेपालका विभिन्न क्षेत्रमा काम गर्न ११७ देशका नागरिक श्रम स्वीकृति लिएर आएका छन् । यस अवधिमा करिब १५ हजार विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्ग...
baahrakhari.com
८ महिना अघि