राष्ट्र बैंकको कारबाहीमा परे तीन वाणिज्य बैंक
नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई पहिलोपटक कारबाही गरेको जनाएको हो।एनआईसी एसिया बैंकलाई निर्देशन उल्लंघन गरेको तथा भन्दै कारबाही गरेको छ...
nepalkhabar.com
३ महिना अघि