घरजग्गामा कर्जा वृद्धि ऋणात्मक, आयात क्षेत्रमा उच्च वृद्धि
३ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा समग्रमा ५.७ प्रतिशत मात्रै बढेको छ ।
अर्थात् गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा …
onlinekhabar.com
२ महिना अघि