सपनालाई पुँजी, महिलालाई आत्मविश्वास दिँदै 'नबिल महिला उद्यमी कर्जा'
नेपालका धेरै महिलाका लागि सपना देख्नु गाह्रो होइन, बरू त्यो सपनालाई व्यवसायमा बदल्न भने विभिन्न चुनौतीका अग्लाअग्ला पहाड नै चढ्नुपर्ने हुन्छ।आफूसँग सीप हुन्छ, मेहनत गर्ने इच्छा हुन्छ, तर पुँजीको अभावले धेरैले आफ्ना सपना मारिरहेका हुन्छन्।यसैबीच नेपाल...