site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु

पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु

‘उद्यमशीलता फैलाऔं, युवा स्वरोजगार बनाऔं’ भन्ने मूल नाराका साथ आयोजित दुई दिने सम्मेलनमा नीति निर्माता, नियामक निकायका प्रतिनिधि, लघुवित्त सञ्चालक र देशभरका ६ सयभन्दा बढी सदस्यहरूको सहभागिता रहने छ ।

ekantipur.com

२ महिना अघि

५४ अंक बढ्यो सेयर बजार

५४ अंक बढ्यो सेयर बजार

सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक करिब ८ महिनायताकै उच्च हो । गत बिहीबार ६४ अंकले नेप्से बढेको थियो । त्यस्तै कारोबार रकम पनि बढेको छ ।

nepallive.com

२ महिना अघि

लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण, कारोबार रकम आठ महिनायताकै उच्च

लघुवित्त समूहमा लगानीकर्ताको आकर्षण, कारोबार रकम आठ महिनायताकै उच्च

कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको मूल्य १० प्रतिशत र होटल फरेस्ट इनको मूल्य मूल्य ९.९८ प्रतिशतले बढेको छ।

setopati.com

२ महिना अघि

नेप्सेमा उच्च अंकको वृद्धि, ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अंकको वृद्धि, ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र होटेल फरेस्ट इनको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

baahrakhari.com

२ महिना अघि

नेप्सेमा ५४.५१ अंक वृद्धि, २३ अर्ब ५९ करोड ७७ लाखको कारोबार

नेप्सेमा ५४.५१ अंक वृद्धि, २३ अर्ब ५९ करोड ७७ लाखको कारोबार

नेप्सेका अनुसार आइतबार २ लाख ४ हजार ९ सय ५५ पटकको कारोबारमा ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर किनबेच भए ।

ekantipur.com

२ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy