वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
काठमाडौँ । वर्षौंदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठोस पहल अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको सक्रियतामा कारखानाको वर्तमान अवस...