इरान युद्धले विश्व अर्थतन्त्रमा ठुलो अस्थिरता

इरान युद्धले विश्व अर्थतन्त्रमा ठुलो अस्थिरता

सन् २०२६ को सुरुमा वित्तीय बजारले सामान्य प्रदर्शन गरिरहेको थियो। तर इरानमा सुरु भएको युद्धले बजारमा ठुलो अस्थिरता ल्याएको छ। युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ भने पेट्रोलियम र डिजलको भाउ पनि अभूतपूर्व वृद्धि भएको छ।‘ब्रेन्ट क्रुड’ तेलको म...

nepalkhabar.com

२ महिना अघि