'हिमालयन लिटरेचर फेस्टिभल'ले एनसेलको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वलाई नेपाल ल्याउने
‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन्।यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवाद...