लोकर्नो फिल्म फेस्टिभलमा छानियो निर्देशक रौनियारको ‘प्राइभेट प्रोपर्टी’

लोकर्नो फिल्म फेस्टिभलमा छानियो निर्देशक रौनियारको ‘प्राइभेट प्रोपर्टी’

नेपाली निर्देशक दीपक रौनियारको नयाँ छोटो फिल्म ‘प्राइभेट प्रोपर्टी’ विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक लोकार्नो फिल्म फेस्टिभलको ७९औँ संस्करणका लागि छनोट भएको छ।आगामी अगस्ट ५ देखि १५ सम्म स्विट्जरल्यान्डमा आयोजना हुने महोत्सवको ‘पार्दी दी दोमान...

nepalkhabar.com

३ महिना अघि