बागलुङ । ‘चैते दसैँ मेलैमा झर्छ आँसु छुट्ने बेलैमा’ चैते दसैँको विषयलाई समेटेर गायक विमलराज क्षेत्री, टीका क्षेत्री र शर्मिला गुरुङले २२ वर्षअघि
ratopati.com
२ महिना अघि
काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ शनिबार लगन पुर्‍याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्ग स्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा तेस्रो दिन हनुमानढोकाबाट ता...
‘राम्चेमा कविता वाचन’ नाम दिइएको उक्त भेलामा सहभागी कविहरूले समय सान्दर्भिक राजनीतिक घटनाक्रमदेखि सामाजिक, सांस्कृतिक, प्रेम, वियोग तथा जीवन दर्शनका भावमा रचिएका कविता वाचन गरेका थिए ।
ekantipur.com
शनिबार सनत रेग्मी र राजेन्द्र थापालाई जनही एक–एक लाख रुपियाँ तथा डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपियाँ राशिको झपट पुरस्कार प्रदान गरियो ।
जनकपुर । जनकपुरधाममा छयालिसौँ अन्तरराष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ । राजर्षि जनक विश्वविद्यालयसँगको सहकार्य तथा नेपाल साहित्यिक सङ्घ (ल्यान) को आयोजनामा आजदेखि यहाँ ‘रामायणः अन्तरसांस्कृतिक आख्यान, नैतिक संवाद र जीवित परम्परा’ ...