चौथो संस्करणको काठमाडौँ–कलिङ्गा साहित्य महोत्सव सुरु
पाटन (ललितपुर)- चौथो संस्करणको काठमाडौं–कलिङ्गा साहित्य महोत्सव आजदेखि ललितपुरमा सुरु भएको छ । ‘सीमाभन्दा पर, परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा दक्षिण एसियाली मुलुकका लेखक, कलाकार, फिल्मकर्मी, सङ्गीतकार,...