पाँच सर्जक अभिनन्दित
काठमाडौं । साहित्यिक पत्रकार संघले स्थापनाको ५४औँ वर्ष मनाएको छ । उक्त अवसरमा संघले पाँचजनालाई सर्जकहरूलाई अभिनन्दन गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा संघले साहित्यकारहरू पुष्कर लोहनी, भीम उदास, नायिका भुवन चन्द, चित्रकार मुकेश ...
baahrakhari.com
३ महिना अघि