चार जनालाई वानीरा पुरस्कार
नेपाली भाषाको श्रीवृद्धिका लागि समर्पित माधव खनाललाई वानीरा प्रज्ञा पुरस्कार, कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई वानीरा शङ्कर पुरस्कार, चितवनका धनराज गिरिलाई वानीरा पुरस्कार र सरोज ढकाललाई वानीरा सेवा सम्मान प्रदान गरिएको छ ।