‘सेलेब्रेटिङ अ डिकेड अफ् आर्ट’ : अमूर्ततादेखि कन्सेप्चुअल आर्टसम्म

‘सेलेब्रेटिङ अ डिकेड अफ् आर्ट’ : अमूर्ततादेखि कन्सेप्चुअल आर्टसम्म

सानेपास्थित ‘म्युजिक आर्ट ग्यालरी’मा भर्खरै (३१ साउनदेखि ३१ भदौसम्म) एउटा सामूहिक कला प्रदर्शनी भयो । ‘सेलेब्रेटिङ अ डिकेड अफ् आर्ट’ नाम दिइएको यस प्रदर्शनीको उद्घाटनमा खासै तामझाम देखिएन र खासै औपचारिक कार्यक्रम पनि केही भएन

ratopati.com

२ महिना अघि