केदार श्रेष्ठलाई युवा वर्ष मोती पुरस्कार प्रदान
काठमाडौं । यस वर्षको युवा वर्ष मोती पुरस्कार बालसाहित्यकार तथा रंगकर्मी केदार श्रेष्ठलाई प्रदान गरिएको छ । सोमबार काठमाडौंमा आयोजित १५९औँ मोती जयन्तीका अवसरमा प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेलले पुरस्कृत व्यक्तित्वलाई ४० हजार रुपैयाँक...
baahrakhari.com
२ वर्ष अघि