काठमाडौं । त्रिमूर्ति निकेतनले स्रष्टा रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै छन्दकविताको रचना र छन्दकाव्यको प्रचार अभियानमा संलग्न रही त्यस क्षेत्र...
baahrakhari.com
२ वर्ष अघि
आँधीहुरी रोक्न सक्छु तिम्रो साथ हुँदा, यो पहाड बोक्न सक्छु तिम्रो साथ हुँदा। जतिसुकै अपठ्यारो किन नहोस मार्गमा,जीवन यो घोक्न सक्छु तिम्रो साथ हुँदा।
nagariknews.nagariknetwork.com
सम्झिन्छु एक साथीले भनेको, ‘यो उमेरमा दुई/चार वटा लभ पर्दै ब्रेकअप नभए त जिन्दगी जिउनुको के मजा!’ मलाई यस्ता यस्तै घटनाले पनि हुनसक्छ यो झुटो प्रेमप्रति वितृष्णा जागेको। तर यहाँ मान्छेहरूले मलाई यसरी कहाँ बुझ्छन्! भन्छन्- ‘कस्तो मान्छे रहेछ! जाबो एउट...
setopati.com
वरिष्ठ लघुकथाकार खेमराज पोखरेलको सातौँ लघुकथाकृति एकालापमाथि विशद परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
कविताक्षितिजमा हेरेर कल्पना गरेका सपनाहरूयथार्थमा असरल्ल परेर आफैलाई घुमाइदिन्छन्र पनि त मान्छे हुँ म तिमीलाई हेरेर बाँचिदिन्छु।।आँखाहरू हेरेर कल्पना गरेका जीवनहरूयथार्थमा विषाक्त भई आँसु बनी बगिदिन्छन्र पनि त मान्छे हुँ म आँसु पिएर बाँचिदिन्छु।। खु...