बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन
म्याग्दी, भदौ १५ । म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ। बेनीको सांस्कृतिक पहिचान बनेको एकमहिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी नाच देखाइएको हो। नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको युवाहरुको समूह ल्याम...
reportersnepal.com
२ वर्ष अघि