‘हास्यव्यङ्ग्यकार नालीबेली’ प्रकाशित
काठमाडौं । नेपालका हास्यव्यङ्ग्यका क्षेत्रमा कलम चलाउने सर्जकको परिचयकोश सार्वजनिक गरिएको छ । उक्त पुस्तकमा सामग्रीको संकलन तथा सम्पादन लेखक माणिकरत्न शाक्यले गरेका छन् ।
यसभित्र घटोत्कच शर्मा, भैरव अर्याल, श्याम गोतामे, गोपालराज मैनाली, धच गोतामे...
baahrakhari.com
२ वर्ष अघि