घिमिरे युवराजको 'लस्ट एण्ड फाउण्ड' नाटक सार्वजनिक
दुई दशकभन्दा बढी समयदेखि नाटक निर्देशन, अभिनय तथा लेखनमा सक्रिय घिमिरे युवराजद्वारा लिखित नाटक 'लस्ट एण्ड फाउण्ड' सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक कुमार नगरकोटी, उमा सुवेदी, उषा शेरचन र निर्देशक तथा रङ्गकर्मी अनुप बरालल...