‘धेरै सम्झे धेरै हुन्छ’: राल्फालीदेखि लेकालीसम्मका सम्झनामा गणेश रसिक

‘धेरै सम्झे धेरै हुन्छ’: राल्फालीदेखि लेकालीसम्मका सम्झनामा गणेश रसिक

गत असोज १४ गते काठमाडौंमा प्रसिद्ध गीतकार तथा गायक गणेश रसिक (गणेशप्रसाद राई) को नाममा सङ्ग्रहित ‘गणेश रसिकः अभ्यर्थना ग्रन्थ’ सार्वजनिक गरिएको थियो। सो ग्रन्थको लोकार्पण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। भोजपुरे समाज काठमाडौंद्वारा आ...

nepalkhabar.com

१२ महिना अघि