साहित्यकार राप्रउ पोखरेललाई महोत्तरी प्रतिभा पुरस्कार प्रदान 
काठमाडौं । साहित्यकार तथा चिन्तक राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल)लाई २०८१ सालको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । साहित्यकार पोखरेल महोत्तरीको बिजलपुरामा जन्मिएका हुन् ।साहित्य, संस्कृति,...
baahrakhari.com
२ वर्ष अघि