निर्देशक सेनको दाबी: ‘बलिदान’ को मेकिङ र प्रस्तुति उच्च गुणस्तरको छ
बहुप्रतिक्षित फिल्म ‘बलिदान’ फूलपातीको दिन असोज १३ गतेबाट रिलिज हुँदैछ। प्रदर्शनको संघारमा निर्देशक तथा निर्माता सन्तोष सेन आफ्नो फिल्मप्रति विश्वस्त देखिए। सेनले ‘बलिदान’ को मेकिङ र प्रस्तुति उच्च गुणस्तरमा भएको दाबी गरे। उनले भने, ‘हामी आमाको कोखबा...
nepalkhabar.com
८ महिना अघि