अन्तर्राष्ट्रिय कलारत्न सम्मानद्वारा चित्रकार अजय देशार सम्मानित

अन्तर्राष्ट्रिय कलारत्न सम्मानद्वारा चित्रकार अजय देशार सम्मानित

भारतको राजस्थानमा १८ औं अन्तर्राष्ट्रिय कलापर्वमा नेपालका चित्रकार अजय देशार सम्मानित भएका छन्। अन्तरंग कला एवं एजुकेसन वेलफेयर सोसाइटी तथा राजस्थान ललितकला एकेडेमीद्वारा राजस्थानको टोंकमा आयोजित उक्त कलापर्वमा चित्रकार देशारलाई अन्तर्राष्ट्रिय कलारत...

nepalkhabar.com

२ वर्ष अघि