हाङ्खिम र गिरीलाई मुक्तक पुरस्कार प्रदान
काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंले आफ्नो १२औँ वार्षिकोत्सव र मुक्तक दिवसको अवसर पारेर दार्जलिङका मुक्तक लेखक तथा साहित्यकार नन्द हाङखिमलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ नगद राशि ५१ हजारसहित प्रदान गरेको छ ।सोहीअवसरमा ‘कृष्ण...
baahrakhari.com
२ वर्ष अघि