‘ब्लु हिल’मा निर्माण हुँदैछ पर्यटकीय पूर्वाधार

‘ब्लु हिल’मा निर्माण हुँदैछ पर्यटकीय पूर्वाधार

बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुनेगरी तीव्र गतिमा निर्माण भइरहेको हो।यसअघि बागलुङ नगर...

nepalkhabar.com

५ महिना अघि