तस्बिरमा हेर्नुहोस् विवाहपञ्चमी महोत्सवको तेस्रो दिन रंगभूमिमा धनुषयज्ञ महोत्सव
<p>जनकपुरधाम । विवाहपञ्चमी महोत्सवको आज तेस्रो दिन जनकपुरधामको रङ्गभूमिमा धनुषयज्ञ महोत्सव सम्पन्न भएको छ । त्रेतायुगको सम्झनामा भगवान् राम र सीताको विवाह भएको उत्सवलाई जनकपुरधाममा भव्यसाथ विवाहपञ्चमी मनाइन्छ । शनिबार रङ्गभूमि मैदानमा हजारौँ श्...