काठमाडौंमा गतलाङ गाउँको जीवनशैली झल्काउने फोटो प्रदर्शनी

काठमाडौंमा गतलाङ गाउँको जीवनशैली झल्काउने फोटो प्रदर्शनी

काठमाडौंको नयाँ बानेश्वरस्थित उमोजा कफीमा रसुवाको पर्यटकीय गाउँ गतलाङका महिलाहरूको जीवन संघर्ष झल्काउने तस्बिर प्रदर्शनी ‘गतलाङका महिलाको कथा’ सोमबारदेखि सुरू भएको छ।एक्सप्लोर नेपाल नेटवर्कको आयोजनामा भएको प्रदर्शनीमा वरिष्ठ फोटो पत्रकार केशवराज थोकर...

setopati.com

६ महिना अघि