पर्यटन बोर्डमा ‘कोञ्ज्योसोम भारदेउ’ फोटो प्रदर्शनी
कोञ्ज्योसोम गाउँपालिका वडा नं. ५, भारदेउको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई उजागर गर्ने उद्देश्यसहित 'कोञ्ज्योसोम भारदेउ' शीर्षकको फोटो प्रदर्शनी नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा औपचारिक रूपमा शुक्रबार उद्घाटन गरिएको छ।