कलाकारलाई लाग्यो चुनाव : फुसर्दिला र पाका कलाकार उम्मेदवार
काठमाडौँ । अचेल सामाजिक सञ्जालमा कलाकारहरूका उम्मेदवारी घोषणासम्बन्धी पोस्टहरूको बाढी छ । देशमा कुनै आम निर्वाचन नजिकिएर यो चहलपहल बढेको भने होइन, यो तयारी त नेपाल चलचित्र कलाकार संघको २०औँ महाधिवेशनको तयारी हो । आगामी जेठ