हङकङ साहित्यिक साझा श्रृङ्खलाको १४२औँ संस्करण सम्पन्न
हङकङ साहित्यिक साझा श्रृङ्खलाको १४२ औँ संस्करण याउमा तेईस्थित एकीकृत नेपाली समाज (हिन्स )को सभाकक्षमा सम्पन्न भएको छ।श्रृङ्खलाका संयोजक रमन गुरुङको अध्यक्षता, सहसंयोजक रोशन यक्सोको उद्घोषण र पूर्वसंयोजक अरुणा शर्माको स्वागत मन्तव्यबाट सुरु गरिएको का...
nepalkhabar.com
११ महिना अघि