मीन भाम अन्तर्राष्ट्रिय जुरीमा फर्किनु हाम्रो लागि गर्वको कुरा हो : ट्रिसा टटल
बोल्नुअघि मन्द मुस्कुराउने अनि रेड कार्पेटमा निर्धक्क हिँड्ने । विश्व प्रतिष्ठित फिल्म महोत्सव बर्लिनालेमा यदि तपाईं त्यस्तो कोही महिला देख्दै हुनुहुन्छ, जो आम दर्शकदेखि विश्वका ठूल्ठूला कलाकारसँग रेड कार्पेटदेखि सडकमा त्यही मुस्कानमा हिँडिरहेकी छन् ...