विभिन्न क्षेत्रका व्यक्तित्वलाई 'कोशी एक्सिलेन्स अवार्ड'
जनता बहुमुखी क्याम्पसका डा. कृष्णप्रसाद तिम्सिना, राजन श्रेष्ठ, डा. कृष्ण दुलाल, राजकुमार कार्की, रमण नेपाल, डा. सरदा खड्का, तुलसीप्रसाद घिमिरे र टेकनाथ सिटौलालाई विशेष सम्मान प्रदान गरिएको छ ।