रेडियो धनकुटा एफएमको संयोजन रहेको १५ हजार रुपैयाँ राशिको चियासँग कविता धनकुटा साहित्य रत्न पुरस्कार कवि घनश्याम बराल औलालीलाई प्रदान गरिएको छ ।
ekantipur.com
३ महिना अघि
ग्लोबल लिटरेचर फेस्ट-२०२६ सम्पन्न भएको छ। साहित्य, संस्कृति र सिर्जनशीलताको अन्तर्राष्ट्रिय संवादलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल कलेज अफ म्यानेजमेन्टअन्तर्गत द एड्भान्ट-ग्रेड लिटरेरी क्लबले फेस्टिभल आयोजना गरेको थियो। कार्यक्रममा विभिन्न सेसनअ...
nepalkhabar.com
चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३ औं दिनको पुण्यतिथिका अवसरमा संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।
setopati.com
फेस्टमा ‘साहित्य साँझ’अन्तर्गत कविहरू श्रवण मुकारुङ, विप्लब प्रतीक, प्रभाती किरण, राधा कँडेल, रिमा केसी र देवव्रतले कविता सुनाएका थिए ।
१ फागुन, काठमाडौ । पोखराको चर्चित युवा भजन समूह सहित महाशिवरात्रि भजन उत्सव चन्द्रागिरि भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको छ । आइतबार महाशिवरात्रिका अवसरमा भालेश्वर महादेव मन्दिर प्राङ्गण चन्द्रागिरिमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोज...
onlinekhabar.com