इटहराको त्यो घर, विचारको स्मारक
एमालेका तत्कालीन महासचिव मदन भण्डारी नेपाली राजनीतिका एउटा दूरदर्शी विचारक, सशक्त वक्ता र जनताको मनमा बसेका एक असाधारण नेता थिए । वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय मृत्युवरण गरेका उनको छोटो जीवन केवल राजनीतिमा मात्र सीमित थिएन । रहनसहन...