कुखुराको भाले ‘अपरेसन’ गरेर आम्दानी गर्दै जानकी

कुखुराको भाले ‘अपरेसन’ गरेर आम्दानी गर्दै जानकी

दाङको घोराही उपमहानरपालिका-१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो। उनका दिन भालेको स्याहारसुसारमै बित्छन्। बधिया भाले बिक्रीबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ छ। ‘स्थानीय कुखुराको भालेलाई ‘अपरेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधि...

nepalkhabar.com

४ महिना अघि