चितवनका किसानले पालेका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ। यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो।कार्यालयका प्रमुख डा.विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कु...
nepalkhabar.com
८ महिना अघि
जुम्लाको पातारासी गाउँपालिका-६ उर्थुचौतारामा प्रहरीले जिल्लाबाहिर निर्यात हुन लागेको काचो स्याउ बरामद गरेको छ। २८ कार्टुनमा प्याक गरिएको काँचो स्याउ बरामद गरेर पातारासी गाउँपालिकालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिनबाबु रेग...
ekantipur.com
देशभर ९१ प्रतिशत धान रोपाइँ सकिएकाे छ। गत वर्ष अहिलेसम्म सतप्रतिशत रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ।मुलुकभरि करिब १४ लाख हेक्टर जमिन योखीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको ...
प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दैछन्।
देशमा मलको मौज्दात रहेको र आयातको क्रम पनि जारी रहेका बेला किसानले समयमा मल नपाएको गुनासो आएपछि प्रधानमन्त्री ओलीले यो समस्या समाधानमा आफूलाई केन्द्रित गरेका हुन्।
setopati.com