कालीमाटीमा काउली र च्याउको भाउ बढ्यो, करेलाको घट्यो

कालीमाटीमा काउली र च्याउको भाउ बढ्यो, करेलाको घट्यो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज काउली, च्याउसहितका तरकारीको भाउ बढेको छ। तर, करेलासहित केही तरकारीको मूल्य घटेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभे...

nepalkhabar.com

२ महिना अघि