नेपाल र कोरियाबीच कृषि सुदृढीकरणमा सहकार्य गर्ने सहमति
११ जेठ, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते–योङबीच मन्त्रालयमा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ ।
भेटमा नेपाल र कोरियाबीच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रमा …
onlinekhabar.com
३० दिन अघि