कालीमाटीमा करेला र भिन्डीको भाउ किलोको ११०, अरु तरकारीको कति?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज करेला, भिन्डीसहितका तरकारीको मूल्य बढेको छ। धरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो...